• 영어
  • 중국어
  • 타갈로그어
  • 베트남어
  • 스페인어
  • 포르투갈어
  • 네팔어
  • 쉬운 일본어
INFO KANAGAWA
  • 루비 없음
  • 히라가나
  • 가타카나
  • Roman
महिनामा २,३ पटक, बिदेशी नागरिकहरुलाई उपयोगी जानकारी प्रदान गरिन्छ।
मोबाइल फोन(स्मार्ट फोन) वा कम्प्युटरको ईमेल द्वारा विभिन्न भाषाहरूमा जानकारी प्राप्त गर्न सकिन्छ। सरल जापानी, चाइनिज, स्पेनिश, पोर्तुगाली, तगालोग, अंग्रेजी, भियतनामी, नेपाली बिदेशी नागरिकहरुलाई
दर्ता फारम द्वारा आवेदन
दर्ता फारम द्वारा आवेदन।

QR कोड बाट पनि आवेदन दिन सकिन्छ।
http://www.kifjp.org/info_kanagawa_smart.html(Smart Phone / PC)
http://www.kifjp.org/info_kanagawa_mobile.html(Mobile Phone)

दर्ता
ईमेल
भाषा सरल जापानी  चाइनिज  स्पेनिश  पोर्तुगाली  तगालोग  अंग्रेजी  भियतनामी  नेपाली
INFO KANAGAWA को बारेमा कसरी थाहा पाउनुभयो? परिवार वा साथीभाई द्वारा  वेबसाइट  पोस्टर, फ्लायर

रद्द
ईमेल

* यदि तपाईंले कम्प्यूटरको मेल आउन नमिल्ने गराउनु भएको छ भने, कृपया[infon@kifjp.org] वा[@kifjp.org] मध्ये कुनै एउटाबाट आउन मिल्ने गराउनुहोस।
* “दर्ता” अथवा “रद्द” गरेको २४ घण्टा सम्म पनि मेल नआएमा, ईमेल ठेगाना गलत छ। पुन एकचोटी शुरु बाट प्रयास गर्नुहोस्।
* भाषाहरूको संख्या बढाउन चाहाएको खण्डमा, दर्ता गरिएको ईमेल ठेगाना रद्द गर्नुहोस् र फेरि दर्ता गर्नुहोस्। यसो गर्दा पनि राम्रो संग काम गरेन भने, बढाउन चाहाएको भाषा लेख्नुहोस् र[infon@kifjp.org] मा ईमेल पठाउनुहोस्।

आफ्नो ईमेलबाट[infon@kifjp.org] मा मेल पठाउनुहोस्। म्यासेजमा केहि नलेखे पनि हुन्छ।

बहु भाषाहरूमा दर्ता गर्न चाहनुहुन्छ भने, ईमेलमा “XX भाषा” लेख्नुहोस्।
* यदि तपाईंले कम्प्यूटरको मेल आउन नमिल्ने गराउनु भएको छ भने, कृपया[infon@kifjp.org] वा[@kifjp.org] मध्ये कुनै एउटाबाट आउन मिल्ने गराउनुहोस।

एनिमेसनको माध्यमबाट INFO KANAGAWA

  • बिदेशी नागरिकहरुको साझा कथा"चिनेजानेको कोहि पनि छैन"संस्करण

  • बिदेशी नागरिकहरुको साझा कथा"भूकम्प देखेर डर लाग्छ"संस्करण

  • आवेदन दिने तरिका

अडियो जापानी भाषामा छ। युट्यूबमा उपशीर्षक सेटिंग्स परिवर्तन गर्नुहोस्।

विशेष सामग्रीबिस्तृतमा
पोस्टर तथा फ्लायर यहाँबाट डाउनलोड गर्न सकिन्छ।
  • फ्लायर(PDF)
  • पोस्टर(PDF)